लागुऔषध ओसारपसार नियन्त्रणबारे सचेतना

गौरीगञ्ज/ सीमा क्षेत्रबाट हुने लागुऔषध दुव्र्यशनी प्रयोगकर्ता र ओसारपसार नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जले नागरिक स्तरमा सचेतना कार्यक्रम संचालन गरेको छ । नेपालीको भारतीय क्षेत्रमा खुला सिमाना रहेकाले लागुऔषध ओसारपसार, प्रयोगकर्ता र चोरीका घटना बढ्न सक्ने संभावनालाई न्यूनीकरण गर्न नागरिकलाई सजग गराउने कार्य गरिरहेको छ । सीमा क्षेत्रमा बसोबास गरिरहेका नेपाली नागरिकहरुको जीउधनको सुरक्षा … Continue reading लागुऔषध ओसारपसार नियन्त्रणबारे सचेतना